दोर्दी–१ को बिजुली वैशाखदेखि

लामो समय कोभिडले प्रभावित बनेको यहाँका दोर्दी–१ आयोजनाबाट आगामी वैशाख महिनादेखि बिजुली उत्पादन थाल्ने भएको छ । लमजुङको दोर्दी गाउँपालिका– ६ ढोडेनीमा निर्माणाधीन १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाको आगामी वैशाख महिनाबाट बिजुली उत्पादन गर्ने लक्ष्यअनुरुप काम अघि बढाइरहेको आयोजना प्रमुख उज्जवल सिलवालले बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिडका कारणले झण्डै ६ महिना जस्तै काम प्रभावित … Continue reading दोर्दी–१ को बिजुली वैशाखदेखि